Hamro Sanchar

  • Ad
Ad

विद्यालय नहुँदा ढुंगामाथि बसेर पढन बाध्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०७४/१०/२३ गते
Ad
सिन्धुलीको घ्याङलेक गाउँपालिका–५ बगरटोलका दलित बालबालिका खोलाको बगरको टहरोमा ढुंगामाथि बसेर पढ्दै । शिक्षिका बर्षा विकले विद्यालय व्यवस्थित नहुँदा बालबालिकालाई ढुंगामाथि बसालेर पढाउन बाध्य भएकी हुन् । तस्वीरः पेमा लामा
प्रतिकृया दिनुहोस्
Ad
Ad