Hamro Sanchar

  • Ad
Ad

गजल

हाम्रो संचार संवाददाता प्रकाशित : २०७४/१०/२१ गते
Ad

हुरिमा दियाे तिमी बाल्न नखाेज
जिउँदाे लास न हुँ ढाल्न नखाेज

वियाेगान्त पिडामा म बाँचेकाे छु
जानेर नि मेराे मन चाल्न नखाेज

भित्र भित्रै मरे तुल्य भएकाे जिन्दगी
यतना दिएर मलाई गाल्न नखाेज

समिप्यता जिवनकाे हरि सकेँ मैले
भैगाे अब जंघारमा फाल्न नखाेज

नाटकिए खेलहरु धरै खेल्याै तिमीले
परिक्षा भनी अग्निमा हाल्न नखाेज।।

“अभिलाषि” शारदा राई
खाेटाङ्ग(माेरङ्ग)
हाल:- काठमाण्डाै

हाम्रो संचार | हाम्रो संचार मिडिया प्रा.लि.
थप समाचारको लागि हाम्रो वेबसाईट
http://HamroSanchar.com

प्रतिकृया दिनुहोस्
Ad
Ad