Hamro Sanchar

  • Ad
Ad

गजल

हाम्रो संचार संवाददाता प्रकाशित : २०७४/१०/१८ गते
Ad

विश्वकाे उच्च सगरिय शिर छ नेपालमा
डाँडा,पाखा,छहरा र भिर छ नेपालमा!!

सुन्दर,शान्त र हराबरा शाेभा प्रकृतिकाे
साथै काेशिकाे सुन्दर तिर छ नेपालमा!!

सलसल बगि झर्ने शितल झरनामा नि
लहरिए कन्दरा र जन्जिर छ नेपालमा!!

भृकुटि,सिता र अरनिकाे जस्ता माहान
व्यक्तित्व र शाहसिलाे वीर छ नेपालमा!!

हिमालीय फाँटमा सेतै हिउँ टल्किए झैँ
मेहेनत गरे सुनाैलाे तक्दिर छ नेपालमा!!

“अभिलाषि” शारदा राई
खाेटाङ्ग(माेरङ्ग)
हाल:- काठमाण्डाै

प्रतिकृया दिनुहोस्
Ad
Ad