आज : २०७५ कार्तिक ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

साउदी अरबमा ‘सम्मान मधेश” नामक नयाँ संस्थाको स्थापना

हाम्रो संचार संवाददाता प्रकाशित : २०७४/९/२९ गते
Ad

पछिल्लो पटक बाहिर आएको तथ्यांक अनुसार साउदी अरबमा बैदेशिक रोजगार,ब्यबसायको सिलसिलामा ३ लाख ६५ हजारको हाराहारीमा नेपालीहरु कार्यरत छन ।नेपालीहरु आफ्नो कार्य बाहेक विभिन्न संस्था मार्फत सामाजिक कार्यमा समेत सक्रिय रहने गरेको देखिन्छ साथै नयाँ नयाँ संस्थाहरु स्थापना हुने क्रम समेत जारी छ ।यसै मेसोमा ‘सम्मान मधेश” नामक नयाँ संस्थाको स्थापना भएको छ ।

५ जनवरी शुक्रबार का दिन अल रसिद कम्पनीको क्याम्पमा भेला भएका विभिन्न पेशा,कम्पनीहरुमा कार्यरत मधेसीमूलका नेपालीहरु ले मात्र मधेस केन्द्रित नरही समग्र नेपाल,नेपालीहरुको सहयोगको उदेश्य सहित साउदी अरबमा कार्यरत मधेसी समुदाय को सहयोग,उद्दार लगायत हित प्रेरित कार्यमा लाग्ने लक्ष्य सहित संस्थाको स्थापना गरेका हुन ।बैठक ले त्रिलोक प्रसाद साह लाई सर्बसम्मती ले अध्यक्ष मा चयन गरेको थियो । साथै २६ सदस्यीय केन्द्रिय कार्यसमिति समेत गठन गरिएको थियो ।कार्यसमिति निम्न बमोजिम रहेको छ, -संरक्षक:-पशुपति  साह -रहिमा

-अध्यक्ष-त्रिलोक प्रसाद साह -दमाम (0570802573)-

उपाध्यक्ष- दिपेन्द्र साहरहिमा,श्याम सुन्दर मण्डल-

उपाध्यक्ष:-दमाम अथवा रियाद को लागी पद खाली !

-सचिव:-रामेश्वर साह -दमाम

-सह-सचिव:-अमित जयसबाल -रहिमा

-कोषाध्यक्ष:-मिथिलेश दास -दमाम

-सह-कोषाध्यक्ष:-गणेश साह -दमाम

-मिडिया रिपोटिगं:-दिल्लीप मंडल – राका

सदस्यहरु:- ब्रिजमोहन यादव -रहिमा,संजीब यादब -रहिमा,देबेन्द्र ठाकुर -कतार,ओम प्रताप मंडल -दमाम,हरेराम साह -दमाम,सत्रूधन मूखिया -दमाम,सिधिक अंसारी -दमाम,शिवशंकर शर्मा -दमाम,मिनाईसरा,बिरेन्द्र साह खोबर,बिरेन्द्र मंडल -दमाम, राका,गंगा महतो -दमाम

सल्लाहकार, त्रिभुवन सिंह -जुवेल,शुनिल साह -दमाम,बिरेन्द्र कुमार साह -कतार,शम्भू चोधरी -नेपाल,धनुषा

प्रतिकृया दिनुहोस्
Ad
Ad